दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अध्यक्ष ओली पार्टी स्कुल विभागको प्रमुख र यस्ता छन् प्रस्तावित सदस्यहरु (सूचीसहित)

काठमाडौ । नेकपा एमालेले नौ ओटा केन्द्रीय विभाग गठन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभाग प्रमुख र सदस्यको नाम अनुमोदन गरेको हो ।

स्कुल विभाग, संगठन विभाग, आर्थिक विभाग, विदेश बिभाग, प्रचार विभाग, पर्यटन विभाग, निर्वाचन विभागले पूर्णता पाएका छन् । 

यस्तो छ अध्यक्ष ओलीको टीम
पार्टी स्कूल विभाग 
१.केपी शर्मा ओली                प्रमुख
२.रामबहादुर थापा               सदस्य
३.प्रदीप ज्ञवाली                  सदस्य 
४.शंकर पोखरेल                 सदस्य
५.डा.विन्दा पाण्डे                सदस्य
६.राजेन्द्र रावल                  सदस्य 
७. लालबाबु यादव (मधेसी)       सदस्य
८.बालकृष्ण ढुंगेल                सदस्य
९.युवराज कार्की                  सदस्य
१०. राधा ज्ञवाली                 सदस्य
११. ईश्वर रिजाल                 सचिव 

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ११ : ०९ बजे