‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आजको सुनचाँदी मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहँदै प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ११ : ०५ बजे