दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेकपा एमालेको विदेस विभाग प्रमुखमा डा. राजन भट्टराई ,को को बने सदस्य ? (नामावली सहित)

काठमाण्डौ । नेकपा एमालेले विदेश विभाग गठन गरेको छ । एमालेको हिजो बसेको बैठकले राजन भटटराईको संयोजकत्वमा विभाग गठन गरेको हो। 

विभागको उपप्रमुखमा बिष्णु रिजाल रहेका छन। त्यस्तै विभागको सदस्यहरुमा डा. अर्जुन कार्की ,प्रा.डा. खड्ग केसी ,पेम्बा लामा ,सिर्जना काफ्ले ,बालकृष्ण कट्टेल, गोपाल खनाल ,डा. सागर न्यौपाने,  मात्रिका पौडेल , दिपेन्द्र श्रेष्ठ , मिलन धरेल , डा. कुशेनेन्द्र महत, गौरव भट्टराई ,उपेन्द्र बिक ,केशव बस्याल ,लिलाधर उपाध्याय र प्रा. बेद गिरि चयन भएका छन।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : २१ बजे