दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भोलिसम्मका लागि एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सोमवारसम्मका लागि स्थगित भएको छ ।  

तुलसीलाल स्मृति भवन च्यासलमा भएको  बैठक भोलि (सोमवार) दिउँसो ३ बजे बस्ने गरेर  स्थगित भएको हो ।

आज बसेको बैठकले  पार्टीलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु गर्ने निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । उहाँले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गर्नुभयो  । 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ३६ बजे