दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेकपा एमालेको शनिबार स्थगित भएको स्थायी कमिटी बैठक आज  बस्दै 

फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेको शनिबार स्थगित भएको स्थायी कमिटी बैठक  आज बस्ने भएको छ  ।

तुल्सीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा  आज दिउँसो ३:००  बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो  ।

शनिबार बोलाइएको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै  स्थगित गरिएको थियो ।

आजको  बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल हुने बताइएको छ 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : १८ बजे