दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मदन पुरस्कारका लागि यी ९ पुस्तक परे मनोनयनमा

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परेका छन् ।

मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो, जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् । गुठीमा २ सय २२ पुस्तक प्राप्त भएको आयोजक टीमले भनेको छ । छनोट भएका ९ पुस्तक मध्ये एकलाई २०७७ को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले प्रेस विज्ञप्ती मार्फत भनेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ४ : ४४ बजे