‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दाङमा वैशाख १७ देखि  ‘लकडाउन’

दाङ । दाङमा यही वैशाख १७ गतेदेखि ‘लकडाउन’ हुने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि आज बसेको जिल्ला संकट व्यस्थापन केन्द्रको बैठकले वैशाख १७ देखि २५ गते साँझ ६ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
। लकडाउनमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ४ : १८ बजे