‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ –  नेपाली बजारमा​​​​​​​ आज सुनचाँदीको मूल्य वृद्धि भएको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढे प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले  घटेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ११ : ५७ बजे