दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले महासचिव पोखरेल र नेकपाका नेता बाँस्तोलाबीच छलफल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । 

एमाले केन्द्रीय कार्यालय, थापाथलीमा  आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकार र नेकपाबीच भएको सहमतिलगायत विषयमा कुराकानी भएको जनाइएको छ ।

रासस

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ५३ बजे