दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रपतिद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन (फोटोफिचर)

सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारी आज सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा  निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन तथा अवलोकन गर्नु भएको छ,

राष्ट्रपति विद्यादेवी भण्डारीको साथमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रतिनिधिसभा सदस्य गणेश पहाडी लगायतको उपस्थिति रहेको थियो ।​​​​​​​​​​​​​​

 

 

 

 

 

 

​​​​​​​​​​​​​​

​​​​​​​

तस्विर :  रासस 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १ : ५८ बजे