दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं ।सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। विश्व पौडेल नियुक्त गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो ।
अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधी गरेका पौडेल काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएको छ  ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : ५१ बजे