दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लुम्बिनीमा  शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । 

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । यसअघि गण्डकीमा प्रदेश प्रमुख सीता पौडेल हुनुहुन्थ्यो भने लुम्बीनि प्रदेश प्रमुख धर्मनाथ यादव हुनुहुनथ्यो ।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : ३८ बजे