दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । 

मंगलबार  बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो । 
शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

त्यसैगरी माओावादी केन्द्रले प्रदेश २ का प्रदेश प्रमुखमा तिलक परियारलाई  पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : १८ बजे