साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जसपा पदाधिकारी बैठक जारी 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक बसिरहेको छ । मोहम्मद इस्तियाक राईले सामाजिक सञ्जालमार्फत छ जना पदाधिकारी सम्मिलित बैठक बसिरहेको जानकारी दिएका छन् । बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ०८ बजे