‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बढ्यो सुनको मूल्य

काठमाडौँ –  नेपाली बजारमा आज  सुनको मूल्य वृद्धि भएको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज  चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ३४ बजे