‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेजको प्रि(आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज ३ का २६ वर्षीय पुरुष, भेरी अस्पतालमा उपचाररत कोहलपुर १ की ६० वर्षीया महिला र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत तुल्सीपुर ९ दाङकी ७४ वर्षीया महिलाको मृत्यु भएको छ ।
यो संगै कोरोनाबाट बाँकेका ९२ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : २४ बजे