साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुरुभयो ३२ औं ग्रीष्मकालिन ओलम्पिक :  संसारभरका ११ हजार खेलाडी जापानमा (फोटोफिचर) 

टोकियो । कोरोनामाहामारीका बीच जापानको राजधानी टोकियोमा ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताका लागि अहिले जापानको राजधानी टोकियोमा संसारभरका  ११ हजार खेलाडी भेला भएका छन् ।

ग्रीष्मकालिन ओलम्पिकको उद्घाटन  ६८ हजार क्षमताको रंगशालामाविशेष समारोहका बीच भएको छ ।  सुद्घाटन समारोहमा जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्वका नेताहरु  उपस्थित भएका छन् ।

ओलम्पिकमा ३३ खेलका ३३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ओलम्पिकमा नेपालबाट ४ खेलका ५ जना सहभागि छन् ।

 

 

​​​​​​​

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : २६ बजे