यस्तो छ आजको विनिमय दर

आज प्रतिनिधिसभाको बैठक बस्ने

काठमाडौँ – संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।

कार्यसूची:

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : ११ बजे