साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौं उपत्यकामा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको लकडाउनमा एक साता थप गरेको हो।

कोभिड १९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने एक मन्त्रीले जानकारी दिए । बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि तत्काललाई आन्तरिक उडान नरोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले सीसीएमसीले सिफारिस गरे बमोजिम सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : २४ बजे