‘एउटै नाउरको सिकार गर्न २३ लाख’

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा  गिरावट आएको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ७ सयले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ११ : ५५ बजे