प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेका छन् ।

उनी केहीबेरअघि प्रचण्डलाई भेट्न उनको निवास पुगेका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : २६ बजे