‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उपत्यकामा वैशाख १६ गतेदेखि एक साता लकडाउन, के खुल्ने के बन्द रहने (आदेशसहित) 

काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि २२ गतेसम्म सार्वजनिक यातायता सञ्चालनमा रोक लगाइएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारीहरुको आजको संयुक्त बैठकले सो निर्णय गरेको हो । काठमाडौ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बैशाख १६ गते विहान छ बजे देखि बैशाख २२ गते राती १२ बजेसम्म अत्यावश्यक सेवाका बाहेकका सार्वजनिक तथा निजी यातायात सञ्चालनमा रोक । 

साथै खाद्यसँग सम्बन्धित पसलहरू विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न सकिने व्यबस्था गरिएको छ । साथै काठमाडौं उपत्यका प्रवेश गर्न चहाने व्यक्तिले अनिवर्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने व्यबस्था गरिएको छ । 

जिल्ला प्रशासनले जारी गरेको आदेशअनुसार के खुल्ने के बन्द रहने यस्तो छ सूची

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ३६ बजे