काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि कांग्रेस सांसद गगन कुमार थापा हेलिकप्टरमार्फत काठमाडौं आउनुभएको छ ।
पोखरामा रहनुभएका थापा प्रधानमन्त्रीले विश्वासको मत लिने आकस्मिक निर्णय लिएसँगै हेलिकप्टरमार्फत काठमाडौं आउनुभएको हो ।
थापा हेलि एभरेष्टमार्फत काठमाडौं आउनुभएको हो एका हुन् ।
प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार २ : ५९ बजे
प्रतिक्रिया