सुनको मूल्यमा नयाँ कीर्तिमान

समयमै महाधिवेशन गर्न तयारी गर्ने कांग्रेस निर्णय

काठमाडौं– नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्ने गरी तयारीलाई तीब्रता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले समयमै महाधिवेशन गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकले महाधिवेशन तयारीका विषयमा छलफल गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : ४२ बजे