सुनको मूल्यमा नयाँ कीर्तिमान

एमालेले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने, कार्यदल भंग

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकता कार्यदलले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्ने निणर्य गरेको छ ।

बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवाललीले ‘कार्यदलको प्रतिवेदन ग्रहण, अनुमोदन र कार्यान्वयन गर्ने निर्णय गरेको छ,’ ज्ञवालीले भन्नुभयो, ‘कार्यदलले सबै काम सकेको हुनाले धन्यवादसहित विघटन गर्ने निर्णय गरिएको छ ।’

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  २ : ०२ बजे