सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रपतिद्वारा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

 फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । 
    
नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ३३ बजे