काठमाडौं । विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार ५ : ५३ बजे
प्रतिक्रिया