सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाको बैठक बोलाउन सरकारको सिफारिस

 काठमाडौं । सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ ।
बहिीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ३ : ३९ बजे