सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रचण्ड विप्लव भेटवार्ता

काठमाडौं– नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गर्नुभएको छ ।
शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डसँग भेटवार्ता गर्नु भएको हो । उहाँले पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर खुमलटारमा प्रचण्डसँग भेट गर्नु भएको हो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : २२ बजे