देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गौरिकाले टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने

काठमाडौँ – जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छिन् ।

नेपाल ओलम्पिक कमिटीका अनुसार जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्नेभएकी छिन् ।

जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने ओलम्पिकमा ३३ खेलका ३३९ इभेन्ट हुनेछन् भने करीब ११ हजार खेलाडीले सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ५ : ३१ बजे