सुनको मूल्यमा नयाँ कीर्तिमान

स्थायी कमिटी बैठकमा सहभागी हुन भीम रावल बालुवाटरमा

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष भीम रावल स्थायी कमिटी बैठकमा सहभागी हुनका लागि बालुवाटार पुग्नुभएको छ । बैठक पाँच बजेदेखि सुरु हुँदैछ ।

नेपाल पक्षका अन्य नेताहरू पनि बैठकमा सहभागी हुन आउने क्रम जारी छ । आजको बैठकमा सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे अनौपचारिक छलफल हुने बताईएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : २२ बजे