सुनको मूल्यमा नयाँ कीर्तिमान

संसद बिघटनमा यस्तो छ अदालतको फैसला (पूर्णपाठ)

​​​​​​​काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो । अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउनसमेत भनेको छ ।

यस्तो छ पूर्णपाठ

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ५९ बजे