सुनको मूल्यमा नयाँ कीर्तिमान

संसद पुर्नस्थापनापछि शान्ता चौधरीको टिप्पणी, सर्वोच्चमा अराजक्ता भयो

काठमाडौं । नेकपा एमाले नेतृ शान्ता चौधरीले सर्वोच्च अदालतको आजको फैसलामा अराजकता भएको टिप्पणी गर्नुभएको छ ।  

संसद पुनस्र्थापनाको फैसलापछि सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, अदालतको अराजकता  ! संसदीय शासन व्यवस्थामा निर्दलीयता स्वीकार्य कसरी होला ?

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ४४ बजे