सुनको मूल्यमा नयाँ कीर्तिमान

सर्वोच्चको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भिर आघात : पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सर्वोच्च अदालतको आजको फैसलाले  संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भिर आघात पुगेको बताउनुभएको छ । 

संसद पुनस्र्थापनाको फैसलापछि सामाजिक सञ्जालमा सुदुर भविष्यसम्म नेपाल र नेपाली जनले अस्थिरताको दुष्चक्रमा फस्नु पर्ने उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ३१ बजे