सुनको मूल्यमा नयाँ कीर्तिमान

संसद बैठक साउन ३ गते बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : ४२ बजे