‘एउटै नाउरको सिकार गर्न २३ लाख’

टिआरसी विधेयक पारित गर्नुअघि शीर्ष नेताले सम्बोधन गर्नुहुने

काठमाडौं । बेपता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी (टिआरसी) विधेयक आजै पारित गरिने भएको छ । 

सो अघि राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गरेपछि यो विधेयक पारित गर्न लागिएको हो ।

 

शान्ति प्रक्रिया सुरु भएको १८ घण्टा पछि यो विधेयक संशोधनसहित पारित हुन लागेको हो । यो विधेयक पारित भएसँगै शान्ति प्रक्रिया नयाँ ठाउँमा पुग्ने विश्वास राजनीतिक दलले लिएका छन् ।  

 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १२ : ४१ बजे