काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी स्थायी कमिटी बैठकमा लिखित प्रस्ताव पेश गर्नुभएको छ ।
प्रस्तावमा उहाँले पार्टी कमजोर हुनुका कारण साथै आगामी कार्यभार समेट्नुभएको छ ।
प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार २ : ०५ बजे
प्रतिक्रिया