साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा सात सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन एक लाख ८८ हजार एक सय रुपैयाँ कायम रहेको थियो । 

यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको  थियो । 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १२ : ०४ बजे