‘एउटै नाउरको सिकार गर्न २३ लाख’

२९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय, को–को परे ? (सूचीसहित)

​​​​​​​काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

शुक्रबार सूचना प्रकाशित गर्दै कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कार्यमा सहभागी हुन पाउने छैनन् ।

कार्यालयकाअनुसार १ देखि ३ वर्षसम्मका लागि कालोसूची राखिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ९ : २५ बजे