काठमाडौँ । सरकारले यही साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् ।
प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार ५ : १० बजे
प्रतिक्रिया