साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सहकारीबाट नगद चोरी

गोरखा – भिमसेन थापा गाउँपालिका-७ माझगाँउस्थित भिमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद २६ लाख रुपैयाँ र १ थान सिपीयू शनिबार बिहान चोरी भएको छ ।

उक्त कार्यालयको च्यानल गेटे र गेटभित्रको ढोकाको ताला र सेफ फोडी उक्त धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी बोर्लाङबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  २ : ५५ बजे