‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं । रसुवाको स्याफ्रुबेंसी गएको एयर डाइनेस्टीको कल साइन नाइन एन–एजेडी हेलिकप्टर बेपत्ता भएको छ । बेपत्ता भएको हेलिकप्टर दुर्घटना भएको आशंका गरिएको  छ। 

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ ।
यस सम्बन्धमा बिस्तृत विवरण आउन बाँकी छ । 
 
 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ५९ बजे