‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुल्यो

काठमाडौँ । पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुलेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि केही बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो  ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ११ बजे