‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पहिरोले मुग्लिन–मलेखु सडक अवरुद्ध

काठमाडौँ । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई अहिले पन्छाउने कार्य जारी रहेको र केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ११ : २१ बजे