‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ ।

बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जनाएको छ ।

फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : ३२ बजे