‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमालेमा थपिए १७ नयाँ केन्द्रीय सदस्य

काठमाडौँ । नेकपा (एमाले) ले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । 
आज बसेको एमाले सचिवालय बैठकले पार्टी प्रवेश गरेका, महिला र विभिन्न संगठनबाट केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

मनोनीत नयाँ केन्द्रीय सदस्यहरू
१. सुवास कर्माचार्य – सिन्धुपाल्चोक
२. कुन्दन कुशवाह – रौतहट
३. जितेन्द्र देव – सप्तरी
४. रामप्रीत पासवान – सिरहा
५. कृष्णभक्त पोखरेल – चितवन
६. कमलकृष्ण तिमिल्सिना – अछाम
७. गोविन्द पुन – सल्यान
८. केदार सिग्देल – तनहुँ
९. मनमोहन पौडेल – पर्वत
१०. हरदेव जोशी – दार्चुला
११. हरि उप्रेती – सर्लाही
१२. इन्द्र भण्डारी – झापा
१३. महेश बर्तौला – मकवानपुर
१४. सरिता भुसाल – किसान महासंघ
१५. प्रभा बराल – कास्की
१६. मञ्जु शर्मा चालिसे – बागलुङ
१७ आशा जवेगु – पाँचथर
 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ५ : १९ बजे