‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पाल्पाको तिनाउमा पहिरो : थप एकको मृत्यु 

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ५ गिट्टिखानीमा गएको पहिरोमा परि थप एक जनाको मृत्यु भएको छ । यो संगै उक्त पहिरोमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।  

पहिरोमा परेर घाईते भएकी ७५ वर्षीय सुन्दरी गुरुङ्खको उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको हो । 
यस अघि सोही पहिरोमा पुरिएर ४५ वर्षीय बीर बहादुर गुरुङ्ख र ४ वर्षीय आरोप परियारको मृत्यु भएको थियो । 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : ५० बजे