काठमाडौं । बिहीबार सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो । नेपालको प्रशासनिक इतिहासमा उहाँ पहिलो महिला मुख्यसचिव बन्न्भएको छ विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गर्नुभएकी उहाँले एक महिना मुख्य सचिवको जिम्मेवारी निभाउनुहुनेछ । गडतौला भदौ १५ गतेबाट सेवा निवृत्त हुँदैहुनुहन्छ।
प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार ६ : १९ बजे
प्रतिक्रिया