साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रधानमन्त्री ओली विमानस्थल जादै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन विमानस्थल जाँदै हुनुहुन्छ  । 

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसँग घटनास्थलमै जानकारी लिँदै हुनुहुन्छ । 

बिहान साढे ११ बजे काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो भने एक जनाको जीवितै उद्धार गरिएको छ । 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ५० बजे