दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सौर्यको जहाज दुर्घटनापछि बिमानस्थालमा सबै उडान बन्द

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका सबै उडान  बन्द गरिएको छ।

आज ११ बजेर ११ मिनेटमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण दुबै बन्द गरिएको विमानस्थलले जनाएको छ।  ।

उद्धार कार्य चलिरहेकाले अहिले उडान र अवतरण बन्द भएको विमानस्थलले जनाएको छ। 

अन्तर्राष्ट्रिय विमान आकाशमा नै होल्ड भएका छन् भने  थाइ एयरवेजको काठमाडौं आउँदै गरेको जहाज भारतीय आकाशमा होल्ड भएको छ । त्यसैगरी  बंगलादेशको ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान सिमराको आकाशमा होल्ड भएर डाइभट भएको छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ४१ बजे